Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा दोस्रो वमन लिडरसिप समिट २०२५ आयोजना हुने

काठमाडौंमा दोस्रो वमन लिडरसिप समिट २०२५ आयोजना हुने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग परिसंघ (CNI) ले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा आयोजना गरिने यो सम्मेलनले महिला नेतृत्व, प्रविधि, कृषि, लगानी लगायतका विषयमा छलफल गर्नेछ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा करिब ५ सय सहभागी रहनेछन्। नबिल बैंक टाइटल स्पोन्सर रहेको सम्मेलनमा एशियाली विकास बैंक (ADB) पावर्ड बाई रहेको छ। नेपाल पर्यटन बोर्ड, एनसेल, डाबर नेपाल लगायत संस्थाहरूको सहयोग रहनेछ। सम्मेलनमा “मेक इन नेपाल” प्रदर्शनी समेत गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit