Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन मूल्य २ सयले घट्याे, चाँदीकाे स्थिर

सुन  मूल्य २ सयले घट्याे, चाँदीकाे स्थिर
विज्ञापन
Advertisement

काठमाडाैं । सुनकाे मूल्य २ सयले  घटेका छ भने र चाँदीको स्थिर रहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ९ सय ८० रुपैयाँ प्रति तोला पुगेको छ । यस अघि एक लाख ७६ माथिसम्म पुगेको थियो। सोमबार पनि सुन प्रतितोला १ लाख ७३ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी पनि प्रतितोला १९८० मै कारोबार भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit