धार्के–सीतापाइला सडकखण्ड पृथ्वी राजमार्गको नौविसे खण्डमा पर्ने लामो जामलाई छल्न राम्रो विकल्पको रुपमा प्रयोग हुन थालेको छ । सीतापाइला देखि ठूलोखोला हुँदै धादिङको धार्केलाई जोड्ने यो सडक वैकल्पिक मार्गको रुपमा प्रयोग भैरहेको छ । धार्केदेखि काठमाडौं भित्रिन र बाहिरिनको लागि धार्के–सीतापाइला सडकखण्ड वैकल्पिक मार्ग बनेसँगै नागढुंगा–नौबिसे सडक खण्डमा हुने लामो जामलाई छल्न सवारी साधनका लागि यो मार्ग सहज र उत्तम विकल्प बनेको छ।
हेर्नुहोस तस्बिरहरु:

प्रतिक्रिया दिनुहोस्