Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोल्याण ग्रुप अन्तर्गतका दुई कम्पनी सम्मानित

गोल्याण ग्रुप अन्तर्गतका दुई कम्पनी सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । गोल्याण ग्रुप अन्तर्गतका दुई कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डष्ट्रिज सम्मानित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग परिसंघले हालै सम्पन्न गरेको २३ औं वार्षिक साधारणसभाको अवसरमा निकासी व्यापारमार्फत देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै यी कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यी कम्पनीहरूलाई कदरपत्र प्रदान गरेका थिए ।

रिलायन्स स्पिनिङ मिल्स नेपालबाट धागो निर्यात गर्ने अग्रणी पब्लिक कम्पनी हो, जसले सुनसरीका उद्योगहरूबाट उत्पादित धागो भारत र टर्कीलगायतका देशमा वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात गर्दै आएको छ।

यसैगरी, शिवम् प्लास्टिक इन्डष्ट्रिज प्याकेजिङ र टर्पोलिनमा प्रयोग हुने पोलिप्रोलिन ओभन फ्याब्रिक उत्पादन तथा भारततर्फ निर्यात गर्ने प्रमुख कम्पनी हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit