Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीजी र सीजी मेरिडियाको नयाँ योजना : टिभी खरिदमा ४ वर्षको वारेन्टी र ३६ हजारसम्मको क्यासब्याक

सीजी र सीजी मेरिडियाको नयाँ योजना : टिभी खरिदमा ४ वर्षको वारेन्टी र ३६ हजारसम्मको क्यासब्याक
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज सीजी मेरिडियाले फुटबल विश्वकपलाई लक्षित गर्दै ‘वर्ल्ड कप टु वर्ल्ड कप ः४ वर्षको खेल, ४ वर्षकै वारेन्टी !’ योजना सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभर लागू हुने यस योजनामा सीजी तथा सीजी मेरिडियाका टेलिभिजन खरिदमा ग्राहकले ३६ हजार रुपैयाँसम्मको छुट (क्यासब्याक) पाउन सक्नेछन् ।

यसैगरी, सीमित मोडलका टिभीहरूमा ४ वर्षको वारेन्टी (२ वर्ष पूर्ण वारेन्टी र २ वर्ष सर्भिस वारेन्टी) उपलब्ध गराइएको छ। यो सुविधाका लागि ग्राहकले टिभी किनेपछि कम्पनीको टोल–फ्री नम्बर १६६००१०२२११ मा कल गरी दर्ता गराउनुपर्ने कम्पनीले जनाएको छ ।

एकैपटक रकम तिर्न नसक्ने ग्राहकका लागि विना झन्झटिलो कागजी प्रक्रिया, केवल ‘नागरिकता’ को आधारमा तत्कालै सजिलो ईएमआईको व्यवस्था गरिएको समेत कम्पनीले उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit