Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विधान गायब भएको आरोप कपोलकल्पित : इप्पान

विधान गायब भएको आरोप कपोलकल्पित : इप्पान
विज्ञापन
Advertisement

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संस्थाका उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको खण्डन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

इप्पानका अध्यक्ष गणेश कार्कीले सोमबार एक प्रेस नोट जारी गर्दै उपमहासचिव दुलालले लगाएका आरोपहरू अर्गनल र कपोलकल्पित भएको बताएका छन् ।

उपमहासचिव दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ र ‘विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको’ भनी प्रचार गरेपछि इप्पानले आधिकारिक धारणा सार्वजनिक गरेको हो। यस्ता भ्रमपूर्ण प्रचारले संस्थाप्रति नकारात्मक सन्देश जाने भन्दै इप्पानले आफ्ना सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ।

‘पोखरेल संयोजकत्वको समितिले बुझाएको र छलफलका क्रममा १५ जनाले दिएको सुझावसहितको प्रतिवेदन इप्पान सचिवालयमा पूर्ण रूपमा सुरक्षित छ। यस्तो अवस्थामा विधान गायब भयो भन्नु पूर्णतः झुटो हो’ कार्कीद्वारा जारी प्रेस नोटमा भनिएको छ।

इप्पानको साधारणसभा र अधिवेशन जेठ २९ गते हुँदैछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit