Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यूएईको फिनटेक कम्पनी ‘माइ ई–वालेट’ को सीईओमा बैंकर ढुंगाना नियुक्त

यूएईको फिनटेक कम्पनी ‘माइ ई–वालेट’ को सीईओमा बैंकर ढुंगाना नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । बैंकर ज्ञानेन्द्र ढुंगाना संयुक्त अरब इमिरेट्स (यूएई) स्थित चर्चित फिनटेक कम्पनी ‘माइ ई–वालेट’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाली बैंकिङ क्षेत्रमा लामो र सफल अनुभव हासिल गरेका ढुंगाना नियुक्तिसँगै यूएईको कुनै पनि फिनटेक (वित्तीय प्रविधि) कम्पनीमा सीईओ पद सम्हाल्ने नेपाली बैंकर समेत बनेका छन् ।

ज्ञानेन्द्र ढुंगाना नेपालको बैंकिङ क्षेत्रमा एक वित्तीय रणनीतिकार र कुशल व्यवस्थापकका रूपमा परिचित छन्। उनले यसअघि नेपालका अग्रणी वाणिज्य बैंकहरू नबिल बैंक, नेपाल बंगलादेश बैंक तथा नेपाल बैंकर्स संघलगायतमा नेतृत्व तहमा बसेर काम गरिसकेका छन् ।

ढुंगानाको कुशल व्यवस्थापकीय क्षमता र बैंकिङ दक्षताले ‘माइ ई–वालेट’ लाई डिजिटल भुक्तानी र वित्तीय प्रविधिको बजारमा नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit