Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन वर्ष रातदिन काम गरेर युवालाई मन्त्रालय छोड्दिन्छु : मन्त्री पुन

तीन वर्ष रातदिन काम गरेर युवालाई मन्त्रालय छोड्दिन्छु : मन्त्री पुन
नकाठमाडौँ, २६ जेठः नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन मङ्गलबार सिंहदबारस्थित मन्त्रालयमा पदभारपश्चात् मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।’

मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । ‘म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो’ पुनले भने ।

आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । मन्त्री पुन भने, ‘अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit