Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो फिफा २०२६काे विश्वकप च्याम्पियन

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो  फिफा २०२६काे विश्वकप च्याम्पियन
विज्ञापन
Advertisement

काठमाडाैं । अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप च्याम्पियन बनेको छ ।
न्युयोर्कमा भएको खेलमा स्पेनलाई १ / ० शून्यले हराउँदै स्पेन फिफा २०२६ को च्याम्पियन बनेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो ।

सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit