Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

रसुवागढी हाइड्रोपावरको निमित्त नेतृत्वमा पुष्कर अमात्य

रसुवागढी हाइड्रोपावरको निमित्त नेतृत्वमा पुष्कर अमात्य
विज्ञापन
Advertisement

काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्यलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा काज फिर्ता भएपछि कम्पनीको सञ्चालक समितिले अमात्यलाई निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार साउन २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत् आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख अमात्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

अमात्यले अब कम्पनीको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit