Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

बजेट कार्यान्वयन र राजस्व लक्ष्यबारे अर्थमन्त्री वाग्लेले लिए विभागको ब्रिफिङ (तस्बिरहरु)

बजेट कार्यान्वयन र राजस्व लक्ष्यबारे अर्थमन्त्री वाग्लेले लिए विभागको ब्रिफिङ (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार विभाग पुगेर वाग्लेले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई सरकारले चालु आवमा राखेको राजस्व प्राप्ति सम्बन्धमा लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएको जनाइएको छ। सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे जानकारी गराएका थिए।

फोटो : अर्थमन्त्रीको सचिवालय

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit