Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भोटेकोशी बाढीबाट उद्धार गरिएका नागरिक होल्डिङ सेन्टरमा (तस्बिरहरु)

भोटेकोशी बाढीबाट उद्धार गरिएका नागरिक होल्डिङ सेन्टरमा (तस्बिरहरु)
विज्ञापन
Advertisement

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बाढी प्रभावित तथा जोखिममा परेका नागरिकलाई नुवाकोटस्थित होल्डिङ सेन्टर (तामाङ प्लाजा) मा राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उद्धार गरिएका नागरिकलाई तत्कालका लागि तामाङ प्लाजामा अस्थायी रूपमा राखेर खाना तथा आवश्यक सहयोग उपलब्ध गराइएको छ ।बाढी प्रभावितको अवस्था बुझ्ने, सुरक्षित स्थानमा राख्ने तथा आवश्यक राहत उपलब्ध गराउने काम भइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit