काठमाडाैं ।एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन् ।
मलेसियामा जारी खेलमा शेखले युएईविरुद्ध १०१ बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो ।

प्रतिक्रिया दिनुहोस्