Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

कालिका लघुवित्तको डिसीईओमा ढकाल नियुक्त

कालिका लघुवित्तको डिसीईओमा ढकाल नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले ढकाललाई असोज १ देखि लागू हुने गरी डिसिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

स्यांङजाका स्थायी वासिन्दा ढकालसँग विभिन्न लघुवित्तमा काम गरेको अनुभव छ । लघुवित्तको व्यवस्थापकीय जिम्बेवारीमा राम्रो छवी बनाएका ढकाल युवा लघुवित्तकर्मी हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit