Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एक अर्ब सहयोग माग गर्ने निर्णय

क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एक अर्ब सहयोग माग गर्ने निर्णय
विज्ञापन
Advertisement

हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनःनिर्माणका लागि नेपाल सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज यहाँ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढीका कारण प्रदेशभित्रका क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणका लागि रु एक अर्ब अनुदान माग गर्ने निर्णय भएको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit