Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

गगनले गराए सभापतिमा उम्मेदवारी दर्ता, कांग्रेसमा नेतृत्वको दौड तीव्र

गगनले गराए सभापतिमा उम्मेदवारी दर्ता, कांग्रेसमा नेतृत्वको दौड तीव्र
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

थापाले मंगलबार साँझ ६ बजेपछि राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit