मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा मुख्य समाचार कर्पोरेट समाचार २८ आश्विन २०८३, बुधबार ~1 मिनेट विज्ञापन काठमाडौं। यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । विज्ञापन साझा: Facebook X WhatsApp Telegram Copy कर्पोरेट समाचार सबै लेख हेर्नुहोस् अघिल्लो मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत अर्को ४ हजार बढी बाढीपीडित परिवारले पाए ४५ हजारका दरले राहत, १४ सय परिवारलाई तीन दिनभित्र दिने तयारी
प्रतिक्रिया दिनुहोस्