Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

प्रधानमन्त्री बालेनले बोलाएर मन्त्रिपरिषद् बैठक 

प्रधानमन्त्री बालेनले बोलाएर मन्त्रिपरिषद् बैठक 
विज्ञापन
Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ः३० बजे बैठक बस्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक विषयमा छलफल हुनेछ ।

सरकारका नियमित प्रशासनिक तथा नीतिगत कामकारबाही अघि बढाउने सन्दर्भमा मन्त्रिपरिषद्को बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit