Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश दिने

हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। साथै, संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्। बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजीसमेत वृद्धि हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit