images
images
images

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवाले सम्हाले पदभार

images
images
images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् ।

सिलवालले आज रत्नपार्कस्थित प्राधिकरणका मुख्याल पदभार ग्रहण गर्दै कार्यभार संहालेका हुन् ।

images
images

यसअघि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्