२० ठूला करदातालाई एउटै टेबलमा राखेर अर्थमन्त्रीले भने– ‘नेपालमा ठूलो लगानी गरेर रोजगारी सिर्जना गर्नुस्, सरकार साथमा उभिन्छ’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, नीति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने बताएका…



