
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ।
शुक्रबार दिनभर भएको सघन छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने जेनजीको माग पूरा गर्न राष्ट्रपति अन्तत सहम भएपछि नेपालको २४ औं महिला प्रधानमन्त्रीको रुपमा कार्की नियुक्त हुने भएकी छिन् ।
उनले आजै राती ९ बजे शपथ ग्रहग गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्