Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने,प्रतिनिधिसभा विघटन गर्ने तयारी

सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने,प्रतिनिधिसभा विघटन गर्ने तयारी
विज्ञापन
Advertisement

 काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार दिनभर भएको सघन छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने जेनजीको माग पूरा गर्न राष्ट्रपति अन्तत सहम भएपछि नेपालको २४ औं महिला प्रधानमन्त्रीको रुपमा कार्की नियुक्त हुने भएकी छिन् ।

उनले आजै राती ९ बजे शपथ ग्रहग गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit