images images
images images
images
images
images

समुन्द्र सतहबाट ३३ मिटर उचाइमा रहेको सुन्दर मुगु गाउँ (तस्बिरहरु) 

images

मुगु । मुगुको सदरमुकाम गमगढी देखी २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर मुगु गाउँ। समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको मुगुम कामारोङ् गाउँपालिका वडा नम्बर २ मा पर्ने यही गाउँको नामबाटै मुगु जिल्लाको नामाकरण भएको मानिन्छ।

यहाँ १ सय २० घर धुरी छन् भने सबै बुद्ध धर्मावलम्बीहरू हुन्। हिउँदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू चिसो छल्न बेसीतिर झर्ने गर्छन्। चिनसँग सिमाना जोडीएको यस गाउँलाई बस्ती छेउछाउमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरुका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय आर्कषण थपेको छ ।

images

तस्बिर : दान बहादुर बुढा, नेपाल न्यूज बैंक

images
images

प्रतिक्रिया दिनुहोस्