काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् ।
उनले पार्टीले बहुमत ल्याएको र आगामी दिनमा दुई देशबीच मिलेर सहकार्य गर्न तयार रहेको जनाएका छन् ।
उनले पार्टी र सबैलाई बधाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्