Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश

साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको धनुषा १ मा मत परिणामसमेत सार्वजनिक नगर्न भनेको छ ।

आदेशमा मतगणना सम्पन्न भए पनि मतपरिणाम घोषणा नगर्न भनेको छ । आधार कारणसहित आदेश प्राप्त भएको मितिले सात दिनभित्र विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखितजवाफ पेस गर्न भनिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit