Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विरासतमाथि बालेनको विद्रोह : संसदीय इतिहासमै अत्यन्त ठूलो मतान्तरले ढल्यो ओलीको ‘लालकिल्ला’

विरासतमाथि बालेनको विद्रोह : संसदीय इतिहासमै अत्यन्त ठूलो मतान्तरले ढल्यो ओलीको ‘लालकिल्ला’
विज्ञापन
Advertisement

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी मतको कीर्तिमान जित दर्ता गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी इतिहासकै सबैभन्दा फराकिलो मतान्तरको जित हासिल गर्दै नयाँ इतिहास रचेका छन्।

विज्ञापन
Advertisement
Advertisement

पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको ‘अजेय’ मानिने झापा क्षेत्र नम्बर ५ मा नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी ६८,३४८ मत प्राप्त गर्दै बालेनले ओलीलाई ५१,९९८ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

यो पराजयसँगै झापामा एमालेको विरासत भत्किएको छ । २०६४ को पहिलो सविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओली यसपटक रास्वपाका बालेनसँग दोस्रो पटक पराजित भएका हुन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit