काठमाडाैं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोड्न अदालतले अस्वीकार गरेको छ । ओली विरुद्ध परेको बन्दीप्रत्यक्षीकरण सम्बन्धीको आदेशमा कारण देखाउ आदेश जारी गरेको हो। उनलाई हिजो जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
प्रतिक्रिया दिनुहोस्