Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रोकिएन शेयर बजारको गिरावट, घट्यो कारोबार

रोकिएन शेयर बजारको गिरावट, घट्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको सोमबार पनि शेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर दुई हजार ८३१.३९ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । यो दिन रिलायन्स स्पेनिङ मिल्स, भुजुङ हाइड्रो पावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो पावर शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

रिडी पावर कम्पनी, न्यादी ग्रुप पावर,शिवम् सिमेन्ट,अपी पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनीको ३७ करोड रुपैयाँदेखि ६८ करोड ४१ लाख रुपैयाँदेखि कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूह सूचकमा भारी गिरावट आएको छ। सर्वाधिक टे«डिङ समूह, निर्जिवन वीमा, माइmक्रो इन्स्योरेन्स, लगानीगत समूह,१.५९ समम्ूहको घटेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit