images
images
images
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त

images
images
images

 काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्