काठमाडाैं । प्रतिनिधि सभा २०८२ आज मतदान सुरु भएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म सम्पन्न हुने जनाएको छ ।
जेन जी आन्दोलनपछि भएको यो चुनावले राजनीतिक रुपमा ठुलो अर्थ राखेको छ । मतदाताहरु उत्साहित रुपमा आफ्नो मताधिकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्