images images
images images
images
images
images

मोरङ –१ मा रास्वपा अघिअघि लाग्दा पछ्याउँदै पाख्रिन

images

काठमाडौं । कोशी प्रदेशको मोरङमा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा रास्वपाको अग्रता कायम गरेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पौन्य पाँच बजेको पछिल्लो विवरण अनुसार मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ६६३९ मत ल्याएर अग्रता कायम गरेका छन्।
यस्तै, उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ५३३३ मत सहित पछ्याइरहेकी छन् । यस्तै, कांग्रेसका खड्गबहादुर फागोले ३३४५मत र नेकपा एमालेका घनश्याम खतिवडाले २३१६ मत प्राप्त गरेका छन् ।

images

images
images

प्रतिक्रिया दिनुहोस्