Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर बजारमा १७ अंकको गिरावट,पाँच अर्ब माथिको कारोबार

शेयर बजारमा १७ अंकको गिरावट,पाँच अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको मंगलबार दिन शेयर बजारमा १७.९१ विन्दुले घटेर दुई हजार ८०७.३१ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोलु हाइड्रो पावर,रिलायन्स स्पेनिङ मिल्स,नेशनल हाइड्रो पावर कम्पनी, होटल फरेस्ट इनको शेयर मूल्य २२ करोड २३ लाख रुपैयाँदेखि ३७ करोड रुपैयाँ माथिसम्मको कारोबार भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक सिटी,पाल्पा सिमेन्ट इन्ड्रष्ट्रिज,शिखर पावर डेभलपमेन्ट,कर्पोरेट डेभलपमेन्ट बैंक,एशियान हाइड्रपावर कम्पनीको १०.३८ प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढेको छ।

घट्ने कम्पनीमा डोल्टी पावर कम्पनी,सोलु हाइड्रो लिमिटेड,मेगा म्यूचुअल फण्ड,हिमालयन पावर पार्टनर,रिलायन्स स्पेनिङ मिल्सको शेयर मूल्य ४.२२ प्रतिशतदेखि ८.७१ विन्दुमा आइपुगेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit