Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

अत्यावश्यक कानुन असारभित्रै संसद्मा ल्याउने सरकारको तयारी

अत्यावश्यक कानुन असारभित्रै संसद्मा ल्याउने सरकारको तयारी
विज्ञापन
Advertisement

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्काल आवश्यक कानुनको प्राथमिकता निर्धारण गरी केही विधेयक यही असार मसान्तभित्रै सङ्घीय संसद्मा पेस गरिने बताएकी छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अत्यावश्यक कानुनको सूची तयार गर्ने काम भइरहेको र सोहीअनुसार विधेयक संसद्मा दर्ता गरिने जानकारी दिइन्।

सांसदहरूले कानुनी सुधारलाई समयसीमाभित्र सम्पन्न गर्न, असान्दर्भिक कानुन खारेज तथा संशोधन गर्न, डिजिटल कानुनी सेवा विस्तार गर्न, सरकारी मुद्दा व्यवस्थापन प्रभावकारी बनाउन र न्यायाधीशको क्षमता विकास गर्नुपर्ने विषय उठाएका थिए।

मन्त्री गौतमले लामो स�