मुक्तिनाथ प्रवेशद्वार गलेश्वरलाई आकर्षक बनाउने अभियानअन्तर्गत स्लेट ढुङ्गा बिछ्याइयो
म्याग्दी । मुस्ताङको मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरको सौन्दर्यकरण अभियानअन्तर्गत बजारभित्रको सडक स्तरोन्नति गरिएको छ। पर्यटक…




