Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे धमाधम हुँदै (तस्विरहरू)

सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे धमाधम हुँदै (तस्विरहरू)
विज्ञापन
Advertisement

भक्तपुरको सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय सडक स्तरोन्नतिको कामले गति लिएकाे छ ।

सडकखण्डको धुलाम्मे अवस्था अन्त्य गर्दै कालोपत्रे कार्य धमाधम भइरहेको छ।

हाल सडक सम्याउने, बेस तयार गर्ने र कालोपत्रे बिछ्याउने काम एकसाथ भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit