Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

देशभर ‘महिन्द्रा केयर फेस्ट २०८१’ सुरु, विशेष अफर सहित सेवा उपलब्ध

देशभर ‘महिन्द्रा केयर फेस्ट २०८१’ सुरु, विशेष अफर सहित सेवा उपलब्ध
विज्ञापन
Advertisement

काठमाडौं । महिन्द्रा फोर व्हीलरका लागि नेपालका एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा। लि। ले आजदेखि ‘महिन्द्रा केयर फेस्ट २०८१’ सुरु गरेको छ। फागुन १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम नेपालभरका महिन्द्रा ग्राहकहरूका लागि विशेष सेवा तथा छुट अफरसहित उपलब्ध हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको उद्घाटन चर्चित कलाकार निर्मल शर्मा, अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका नेपाल, भुटान, बंगलादेश क्षेत्रीय प्रबन्धक चैतन्य कगलकारसहित अन्य प्रतिनिधिहरू, विशिष्ट अतिथि तथा ग्राहकहरूको उपस्थितिमा सामूहिक रूपमा सम्पन्न  भएकाे थियाे ।

४५- पोइन्ट चेकअप क्याम्प तथा विशेष छुट
यस केयर फेस्ट अन्तर्गत महिन्द्राका ग्राहकहरूले निम्न सेवाहरू निःशुल्क वा विशेष छुटमा प्राप्त गर्न सक्नेछन्स्
-४५-पोइन्ट चेकअप क्याम्प
– निःशुल्क लेबर चार्ज
– निःशुल्क वासिङ सेवा
– निःशुल्क हेल्थ चेकअप
– म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०५ छुट
– स्पेयर पार्ट्समा ५०५ सम्मको छुट
– १०५ विस्तारित छुट कुपन सहित अन्य आकर्षक उपहारहरू

नेपालभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा गएर ग्राहकहरूले यो केयर फेस्टको सेवा लिन सक्नेछन्। महिन्द्राले आफ्ना सेवाग्राहीहरूलाई थप सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्यसहित हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि ग्राहकहरूको उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको छ।

महिन्द्रा गाडी खरिद, बिक्रि र एक्सचेन्ज अफर
यसै महिन्द्रा केयर फेस्टको अवसरमा अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा। लि। ले महिन्द्रा गाडी खरिद, बिक्रि तथा एक्सचेन्ज अफर ल्याएको छ। साथै, महिन्द्राका सर्टिफाइड एचभी–इधलभम गाडी खरिदमा आकर्षक अफर पनि उपलब्ध गराइएको छ। यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवन शाखाहरूमा उपलब्ध हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit