Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

 दोहोरो अंकले घट्यो नेप्से

 दोहोरो अंकले घट्यो नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १७.१५ अंकले घटेर दुई हजार ७८७.१५ विन्दुमा आइपुगेको छ । घटेको बजारम पाल्पा सिमेन्ट इन्ड्रटिज,शिखर पावर डेभलपमेन्ट,कर्पोरेट डेभलपमेन्ट बैंक,मुक्तिनाथ म्यूचुअल फण्ड, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्मले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, कामना सेवा विकास बैंकको ऋणपत्र, सुपरखुदी हाइड्रो पावर, गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.३८ प्रतिशतदेखि ११.७९ प्रतिशतसम्मले घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन सात अर्ब माथिको कारोबार हुँदा विहिबार आइपुग्दा पाँच अर्ब ९ करोड ५९ लाख रुपैयाँ मात्र कारोबार हुने सकेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स, सोलु हाइड्रो लिमिटेड,आँखुखोला जलविद्युत कम्पनी,होटल फरेस्ट इन, नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य १८ करोड ६६ लाख रुपैयाँदेखि ३० करोड ४२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit