Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वाडा अटो शोमा एलएस अटोका गाडी खरिद गर्दा तीन लाख रुपैयाँ छुट हुने

वाडा अटो शोमा एलएस अटोका गाडी खरिद गर्दा तीन लाख रुपैयाँ छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । पोखरामा आयोजित वाडा अटो शोमा एलएस अटोका गाडी खरिदमा अप टू ३ लाखसम्म छुट पाइने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेक्सन वेन्चरस् प्रा लि यानी यल यस अटोको आधिकारिक वितरक कम्पनीका महाप्रबन्धक नवीन फुयालका अनुसार बिहीबारबाट सुरु भएको अटो शोमा एलईभी ०१ का गाडी खरिदमा १७ गतेसम्मलाई ३ लाखसम्म छुट पाइने छ ।

अटो शोमा कम्पनीले एलईभी ०१ मोडल प्रदर्शनीमा राखेको छ। आकर्षक डिजाइनसहितको गाडीमा धेरैले चासो दिएका छन्। स्ट्यान्डर्ड एडसन को मूल्य ६१,९५,००० रहेको छ भने कम्फर्ट एडिसन को मूल्य ६९,९५,००० रहेको छ।

नेक्सन भेन्चर्सले चिनियाँ कम्पनी एलएस अटोको एलईभी ०१ मोडल नेपालमा ल्याएको हो । एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

यी ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ। एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी रहेको कम्पनीको दाबी छ। जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ। गाडीमा ९९ किलोवाटको मोटर रहेको कम्पनीले उल्लेख गरेको छ।


उक्त अटो शो चैत १४ देखि १७ गतेसम्म अमरसिंह ग्राउन्डमा चल्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit