एजेन्सी । भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएसँगै सामाजिक सञ्जाल एक्सले उक्त आदेशको कार्यान्वयन गरेको छ । भरतले पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई बन्द गर्न लगाएको हो ।
पाकिस्तान र भारतबीच युद्ध सुरु भएसँगै भारतले पाकिस्तानी नागरिकका अकाउन्ट लक्षित गरी एक्सलाई खाता ब�





