गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा तल्लिन छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरे ।
पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा जाने तर कृषि कर्म नगर्ने







