images images
images images
images
images
images

नेपाली कांग्रेस विशेष महाधिवेशनः केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन

images

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंको भृकुटिमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।

images

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्