Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

केपी ओलीभन्दा बालेन शाह दोब्बर मतको अग्रता

केपी ओलीभन्दा बालेन शाह दोब्बर मतको अग्रता
विज्ञापन
Advertisement

झापा । झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह दोब्बर मतले अग्रता लिएका छन् । उनले प्राप्त जानकारी अनुसार बालेन शाहले ६ हजार ९० मत ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले २ हजार ८७ मत प्राप्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
<