Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

अर्थमन्त्रीले स्वीकृत गरे नेप्सेका सीईओ चापागाईंको राजीनामा

अर्थमन्त्रीले स्वीकृत गरे नेप्सेका सीईओ चापागाईंको राजीनामा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंको राजीनामा स्वीकृत भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष चापागाईंले आफ्नो राजीनामा बुझाएका थिए । अर्थमन्त्री वाग्लेले चापागाईंको राजीनामा आजै स्वीकृत गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। ‘सीईओ चापागाईंले बुझाएको पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उहाँको राजीनामा आजै स्वीकृत भएको छ,’ अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ।

२०८१ चैतमा सीईओको जिम्मेवारी सम्हालेका चापागाईंले आजै राजीनामा दिएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit