Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बजेट कार्यान्वयन र आर्थिक गतिविधि चलायमान बनाउनेगरी आजै मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

बजेट कार्यान्वयन र आर्थिक गतिविधि चलायमान बनाउनेगरी आजै मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

गभर्नर डा. विश्वनाथ पौडेलले अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्न र आर्थिक गतिविधिलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउने तयारी रहेको राष्ट्र बैंकको संकेत छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit