images images
images images
images
images
images

भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा

images

भक्तपुर । भक्तपुर–२ निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन् ।

यसैगरी नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन् भने कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत तथा ताराका रामप्रसाद सापकोटाः २२८ मत प्राप्त गरेका छन् ।

images

मतगणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्