Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै

मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै
कास्की ३ मा मतगणना सुरु लेखनाथ (कास्की), २१ फागुनः सर्वदलीय सहमतिपछि प्रतिनिधिसभा सदस्य निर्वाचन कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना शुक्रबार बिहान २ बजेदेखि पोखरा–५ मालेपाटनस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा सुरु । तस्बिरः ऋषिराम बराल÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन् । एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिस्टले १८२ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit