Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन
विज्ञापन
Advertisement

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा.नम्बर ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गए राति उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको निधले सिंगो गाउँपालिका शोकमग्न भएको छ । उनी टाउकाको क्यान्सर बाट पीडित रहेका थिए ।

समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झन्डा झुकाउने गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले जानकारी दिए।मृतक विष्टको अन्तिम दाहसंस्कार आजै गरिने बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit