Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एसियाली विकास बैंकबाट सवा १७ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

एसियाली विकास बैंकबाट सवा १७ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सवा १७ अर्ब रुपैयाँ ऋण लिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले इन्टिग्रेटेड वाटर सप्लाइ एन्ड सेभरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ११५ मिलियन अमेरिकी डलर अर्थात १७ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको हो।

ऋण सहायतासम्बन्धी वित्तीय दस्तावेजलाई अन्तिम रुप दिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको छ।

सरकारका प्रवक्ता सस्तिम पोखरेलका अनुसार अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit