Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

चार वर्षमा बेलचौतारा–मुस्ताङ पुल निर्माणको काम जम्मा ३० प्रतिशत मात्रै

चार वर्षमा बेलचौतारा–मुस्ताङ पुल निर्माणको काम जम्मा ३० प्रतिशत मात्रै
विज्ञापन
Advertisement

तनहुँ । निर्माण थालेको चार वर्ष बितिसक्दा समेत बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । पुल निर्माणको भौतिक प्रगती चार वर्षमा जम्मा ३० प्रतिशत मात्र भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा गर्न नसकेको बताएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् ।

‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एक सय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit